धकेल्नु

[सक्रि.]

जोडसित ठेल्नु; धक्का दिनु; ठेलाइमा पार्नु; परपर सार्दै लैजानु; घुचेट्नु; घचेट्नु