गृह · शब्दकोश

ठहर्नु

[अक्रि.]

१. कुनै ठाउँमा स्थिर भएर रहनु वा बस्नु; आसन जमाउनु।

२. कुनै विषयको ठहर हुनु; निश्चय हुनु; प्रमाणित हुनु।

३. विश्राम गर्नु; अड्नु; रोकिनु।

४. साबित हुनु।

⟵ फेरि सूचीमा जानुहोस्