गृह · शब्दकोश

टौवा

[वि.]

१. गाह्रो नलगाई थाम र दलिनहरू मात्र हालेर बनाइएको हावादारी अग्लो मचान।

२. खुब अग्लो; टङ्गरो।

[ना.]

१. अग्लो याक्साजस्तो टाँडेघर।

२. चियाकमानमा ठाउँ ठाउँमा बनाइएको तौलाइ घर।

३. डाँडातिर हावा खानलाई बनाइएको हावाघर।

[ना.]

पराल, खर, मकैको डाँठ आदिको थुप्रो।

⟵ फेरि सूचीमा जानुहोस्