चियाकमान

[ना.]

चियाको खेती गरिने वा चिया उब्जाइने ठाउँ; चियाबगान।