झमझमाउनु

[अक्रि.]

१. धेरै बेरसम्म मझौला वर्षा हुनु; झमझम पानी पर्नु

२. वायु वा रक्तको विकारले शरीरको बाहिरी छालामा एकतमासले दुख्नु; सिस्नु आदिले पोल्दा वा बिजुलीको करेन्ट लाग्दा शरीरमा झन झन हुनु