गृह · शब्दकोश

राजी

[वि.]

१. कुनै कुरामा जनाइने सहमति; मन्जुरी।

२. मानेको; मन्जुर; सहमत।

[ना.]

कर्नाली र भेरी नदीका किनारतिर बस्ने एक जाति; महाकाली भेगका एक आदिवासी जाति; त्यसै जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्