गृह · शब्दकोश
१. अर्काकी पत्नीलाई हरण गरी आफ्नी पार्ने कार्य; जारी।
२. जारको काम; परस्त्रीसँग अवैध रूपमा राखिने यौनसम्बन्ध; व्यभिचार।
⟵ फेरि सूचीमा जानुहोस्