हरण

[ना.]

१. अर्काको धनमाल जबरजस्ती लिने काम; खोस्ने काम

२. चोरी; अपहरण

३. हटाउने वा निर्मूल पार्ने काम