गृह · शब्दकोश

ठेलमठेल

[ना.]

१. धेरै जनाले आपसमा एकले अर्कालाई ठेल्ने वा धकेल्ने काम; ठेलाठेल।

२. हिँड्न वा छिर्न गाह्रो पर्ने भिड; घुइँचो।

⟵ फेरि सूचीमा जानुहोस्