वैकल्पिक
[वि.]
१. पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गर्न सकिने समकक्षस्तरको अर्को (उमेदवार वा सदस्य, व्यक्ति, वस्तु आदि); विकल्पमा आउने; इच्छाधीन; ऐच्छिक; रोजी।
२. सन्दिग्ध; सन्देहयुक्त।