गृह · शब्दकोश

लिङ्गायत

[ना.]

१. दक्षिण भारतमा प्रचलित हिन्दुहरूको एक सम्प्रदाय।

२. शब्दहरूको लिङ्गसम्बन्धी ज्ञान गराउने व्याकरणसम्बन्धी नियमग्रन्थ।

⟵ फेरि सूचीमा जानुहोस्