गृह · शब्दकोश

गतिशील

[वि.]

१. आफू पनि अग्रसर हुने र अरूलाई पनि सक्रिय बनाउने; क्रियाशील।

२. उन्नतिशील।

३. एउटै स्थितिमा सीमित नभई निरन्तर परिवर्तन हुने; चल्ने; चलायमान।

⟵ फेरि सूचीमा जानुहोस्