गृह · शब्दकोश

जगर

[ना.]

१. कवच।

२. घोडा, सिंह, बँदेल, सुँगुर, खसी आदिका घिच्रामा हुने लामा खस्रा भुत्ला; याल; केसर; जगटा।

३. जगत्।

४. नरिवलका जस्तै पात हुने एक वृक्ष।

[ना.]

दोष; अपराध।

⟵ फेरि सूचीमा जानुहोस्