शूद्र

[ना.]

आर्यहरूको वर्णव्यवस्थाअनुसार अन्तिम वा चौथो वर्ण; पहिले अछुत मानिएको जाति; हरिजन