वर्णाश्रम
[ना.]
ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र चार वर्णले पालन गर्नुपर्ने सनातन धर्मअनुसारका ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास चार आश्रम।