भूखण्ड

[ना.]

१. जमिनको टुक्रो

२. ज्यादै झन्झटको काम; अप्ठ्यारो काम

३. ठुलो विघ्नबाधा; ठुलो अड्काउ