छिउँ

[ना.]

नाकभित्र नसजस्तो पर्पर्‍याउने वस्तु वा गन्ध परेमा, हालेमा, खार लागेमा वा रुघाखोकीका कीटाणु सकसक गरेमा बाहिर फ्याँक्न प्रकट हुने नाकको बजाइ; छिँक्का; हाच्छिउँ; छिँक

[ना.]

काँक्रो, फर्सी, लौको आदि लहरे बालीका साना चिचिला