गृह · शब्दकोश
१. केटाकेटी आदि चञ्चल भएर चल्दा; छुकछुक; तुलबुल।
२. कुनै कामकुरो गर्न मन तुलबुलाउने छाँट; खसखस।
३. शरीरमा मसिना किरा हिँड्नाले हुने असजिलोपन।
⟵ फेरि सूचीमा जानुहोस्