गृह · शब्दकोश

सर्नु

[अक्रि.]

१. कुनै व्यक्ति वा वस्तु एक ठाउँबाट अर्को ठाउँतिर हट्नु; अर्को ठाउँमा जानु; ठाउँ फेर्नु; फैलनु।

२. घस्रनु; हिँड्नु।

३. बसेको ठाउँ आदि बदल्नु; बस्ती फेर्नु; बसाइँ जानु।

४. सङ्क्रामक रोग आदि एउटाबाट अर्कामा फैलँदै जानु।

⟵ फेरि सूचीमा जानुहोस्