गृह · शब्दकोश

छुट्टी

[ना.]

१. धेरै मात्रामा; अति नै; अचाक्ली।

२. आफ्नो दैनिक काममा हाजिर हुन नपर्ने दिन; बिदा; अवकाश।

३. छुटकारा; मुक्ति।

४. नाश; बरबादी।

⟵ फेरि सूचीमा जानुहोस्