गृह · शब्दकोश

खिरिलो

[वि.]

१. मसिनो र खँदिलो; कसिएर बाटिएको (डोरी)।

२. सानो भईकन दर्बिलो; पुष्ट।

[ना.]

खिर्रो।

⟵ फेरि सूचीमा जानुहोस्