गृह · शब्दकोश

छरी

[ना.]

१. काठ वा बाँसको सानो र छरितो लौरो।

२. खेतबारीका कान्ला, डिल वा आलीहरू छाँटेर चिटिक्क पार्ने काम।

३. चराहरूका चार नङ्ग्राभन्दा भिन्नै अलि माथि रहेको पाँचौँ नङ्ग्रा।

४. निधारमाथि वा कन्चटनेरको लामो कपाललाई छाँटेर छरितो पारिने काम वा अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्