चौथी
[वि.]
१. शुक्ल एवं कृष्ण दुवै पक्षको चारौँ तिथि।
२. चारौँ क्रममा गणना हुने (स्त्री)।
३. निम्न क्रममा परेकी; निम्न सङ्ख्यामा गनिएकी; चुत्थी।
[ना.]
१. दुधे बालकलाई घोटीका साथमा मिसाएर खुवाइने मोथे, पिपला, मजिठो र कर्कटशृङ्गीको धुलो।