गृह · शब्दकोश

दुधे

[वि.]

१. दुध आउने रुख।

२. पात र डाँख्ला भाँच्दा दुध निस्कने, गाईबस्तुले घाँस खाने एक झार; भुईँदुधिलो।

३. सेल पकाउँदा मोटो पार्न पिठामा रस मिसाइने एक थरी बोट।

४. दुध खाने; दुधमुखे (शिशु)।

५. दुधसम्बन्धी; दुधबाट तयार भएको; दुधजस्तो।

⟵ फेरि सूचीमा जानुहोस्