गाढा

[वि.]

१. घनिष्ठ; मिलनशील (प्रेम, सम्बन्ध)।

२. धेरै; ज्यादै; अतिशय

३. बाक्लो; जम्दै गएको (झोल पदार्थ)

४. हल्का नभएको; चम्किलो (रङ)।