गृह · शब्दकोश
१. पानीमा पकाएको खानेकुरालाई शुद्ध पार्न भात, पुवा आदिमा हालिने घिउ; चोखो पार्ने घिउ; तेल आदि वस्तु; चोख्यान।
२. स्त्रीहरूले रजस्वला भएको चौथो दिनमा चोखिँदा नुहाएको कपालमा हाल्ने तेल।
⟵ फेरि सूचीमा जानुहोस्