गृह · शब्दकोश
१. गर्भधारण गर्ने तत्त्वले युक्त भएकी; त्यस्तो उमेरमा लागेकी।
२. यौवन चढेपछि स्त्रीयोनिबाट प्रत्येक महिनामा रज निस्किने काम; ऋतुधर्म; मासिक धर्म।
३. रजस्राव भएकी स्त्री; पर सरेकी स्त्री; नछुने।
⟵ फेरि सूचीमा जानुहोस्