गृह · शब्दकोश

ऐतिहासिक

[वि.]

१. इतिहास जान्ने; इतिहासको ज्ञाता; इतिहासविद्।

२. इतिहासमा वर्णन गरिएको।

३. इतिहाससम्बन्धी; इतिहासको।

⟵ फेरि सूचीमा जानुहोस्