गृह · शब्दकोश

पौराणिक

[वि.]

१. पुराण भन्न जान्ने मान्छे; पुराणको वाचक।

२. पुराणमा भएको; पुराणको; पुराणसम्बन्धी।

३. प्राचीन कालको; पुरानो समयको।

⟵ फेरि सूचीमा जानुहोस्