पाटे

[वि.]

१. अत्यधिक; ज्यादै; पट्ट

२. पाटैपाटा परेको; पाटा भएको; टाटेपाटे; पाटावाल

३. बारीको पाटामा पाइने; पाटामा हुने