गृह · शब्दकोश

भिडान

[ना.]

१. भिडाउने, दाँज्ने काम; भिडाइ; रुजु।

२. भिड्ने काम; भिडन्त; जुधाइ।

⟵ फेरि सूचीमा जानुहोस्