भयो

[विबो.]

१. अविश्वास, उपेक्षा, निषेध, झर्को आदि जनाउँदा र व्यङ्ग्य प्रकट गर्दा भनिने शब्द; भो।

२. पुग्यो; बस।

३. ‘हुनु’ क्रियाको भूतकाल, प्रथम पुरुष, एक वचनको रूप