जाँच
[ना.]
१. ठिकबेठिक, योग्यअयोग्य, साँचोझुटो केकस्तो छ भनी छानबिन गर्ने काम; पारख; छानबिन; छ्यानविचार।
२. त्यस्तो परीक्षा लिने कार्य।
३. विद्यार्थीले पाठ्यक्रम पूरा गरेपछि कक्षा वा तहमा उत्तीर्ण हुनका लागि लिखित वा मौखिक उत्तर दिने कार्य; परीक्षा।