गृह · शब्दकोश

चित्रकाव्य

[ना.]

१. कुनै एक चित्रको पृष्ठाधारमा लेखिएको चमत्कारपूर्ण कविता।

२. व्यङ्ग्यार्थको अभाव भई वाच्यार्थको मात्र सत्ता भएको अलङ्कारप्रधान एक कमसल काव्य, जसका शब्दचित्र र अर्थचित्र गरी जम्मा दुई भेद हुन्छन्।

⟵ फेरि सूचीमा जानुहोस्