पृष्ठाधार

[ना.]

कुनै घटना वा कार्य आदिको पृष्ठभूमि; सो कार्यभन्दा पहिलेको परिस्थिति वा परिवेश; कुनै घटना वा कार्यको कारण; आधार