गृह · शब्दकोश

खट्नु

[अक्रि.]

१. काममा निरन्तर लाग्नु; लगनशील हुनु; काममा टिक्नु।

२. गर्नुपर्ने वा गरिने काममा सकेसम्म लागिपर्नु; धेरै मिहिनेत गर्नु।

३. जिउको माया नगरी काम गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्