चकचक

[ना.]

कुनै काममा पनि एकाग्र नहुने, चाहिँदो नचाहिँदो गर्ने र तत्कालै त्यसलाई चटक्क छोडी फेरि अर्को नहुँदो काम गर्ने चञ्चलता; बालसुलभ छाँट; चपलता; छुकछुक; चुलबुल