गृह · शब्दकोश

चर्चरी

[ना.]

१. आमोदप्रमोद; हर्षक्रीडा।

२. रगण, सगण, दुई जगण, भगण एवं रगण हुने र पाँच पाँच अक्षरमा विश्राम हुने एक छन्द।

३. वसन्तऋतुमा गाइने एक प्रकारको गीतविशेष।

४. विद्वान्‌हरूबाट गरिएको सस्वर पाठ।

५. सङ्गीतको तालमा बजाइने ताली।

⟵ फेरि सूचीमा जानुहोस्