ताली

[ना.]

१. आँखाको पटल वा ढकनी

२. थपडीको शब्द; करतलध्वनि; ताल

३. सानो ताला

[ना.]

साँचो; ताल्चा