सस्वर
[वि.]
१.
मुख
ले
स्पष्ट
उच्चारण
गरिएको; बोलिएको।
२.
स्वर
वा
आवाज
निकालिएको;
भाका
हालिएको।