गृह · शब्दकोश
वार्णिक छन्दको नियमअनुसार माझमा लघुमात्रा र दायाँबायाँ गुरुमात्रा हुँदा पर्ने एक गण; ऽ।ऽ चिह्नद्वारा चिनिने गण।
⟵ फेरि सूचीमा जानुहोस्