पिङ्गलको छन्दशास्त्रअनुसार पहिले गुरु र पछि दुई लघु हुने एक गण (ऽ।।); गुरु, लघु र लघु हुने त्र्यक्षरी समूह।