कृष्णपक्ष

[ना.]

पूर्णिमापछिको प्रतिपदादेखि अमावस्यासम्मका पन्ध्र दिन वा तिथिको समूह; चान्द्रमासको अँध्यारो पक्ष; औँसी पच्छे