गृह · शब्दकोश

घोडो

[ना.]

१. खुट्टामा नफाटेका खुर हुने, गर्धनमा लामा भुत्ला हुने, सवारीको काममा आउने तथा सामान बोकाउन र गाडीमा जोत्न समेत उपयोगी घरपाला पशु।

२. बन्दुकको गोली चलाउँदा खिचिने एक पुर्जा।

३. बुद्धिचालको खेलमा चालिने एक गोटी। स्त्री. घोडी।

⟵ फेरि सूचीमा जानुहोस्