गृह · शब्दकोश

पुर्जा

[ना.]

मगर समुदायको एक थर।

[ना.]

१. पुर्जी।

२. यन्त्र (मेसिन) को कुनै अङ्ग।

३. सानातिना कुराको टिपोट भएको कागत; साना कुरा छोटकरीमा टिपिएको कागत।

४. सानो चिठ्ठी वा पत्र।

⟵ फेरि सूचीमा जानुहोस्