गृह · शब्दकोश

घोट्टा

[ना.]

१. कामको रगडाइ; घोटाइ।

२. बारम्बारको अभ्यास; मिहिनेत।

३. भाङको पात भिजाएर मरिच मिसाई पिँधेर वा घोटेर तयार पारिएको मादक गोली वा त्यसरी तयार पारिएको भाङको लेदोमा पौष्टिक मसला तथा दुध र चिनी हालेर सर्बतका रूपमा पिइने नसालु पदार्थ।

⟵ फेरि सूचीमा जानुहोस्