गृह · शब्दकोश
१. बिचमा प्वाल पारी धागो वा सानो खिरिलो डोरी छिराएर फनफनी घुमाउँदै र घुरघुर आवाज निकाल्दै खेलिने काठको पाङ्ग्रो।
२. मही पार्दा मदानीको सर छिराएर अड्याउने काठको प्वाल भएको चक्का; घुर्रो।
३. रोटेपिङमा पिर्का अड्याउने साधन।
४. ह्याकुलाको उठेको बाहिरी भाग (प्रायः बस्तुभाउको)।
⟵ फेरि सूचीमा जानुहोस्