गृह · शब्दकोश
दुई खाँबामा हालिएको, बलामा मानिस बस्ने बारसहितको फलैँचा हुने, अरूले तलमाथि फनफनी घुमाएर मच्चिने तथा खेलिने पिङ, चर्खेपिङ; रोहोटेपिङ।
⟵ फेरि सूचीमा जानुहोस्