गृह · शब्दकोश

घुँगुरा

[ना.]

१. कपाल आदिमा पर्ने मुन्द्रा।

२. फलफूलका लहराको नङ्ग्रा।

३. हल्लाउँदा छमछम आवाज आउने, साना घन्टी जडिएको, गोडामा बाँधिने, एक प्रकारको गहना; चाँप; घुङुरा।

४. हुलाकीका लट्‌ठीमा जडिएको छर्ल्याङछर्ल्याङ गर्ने वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्