छर्ल्याङछर्ल्याङ

[क्रिवि.]

१. त्यसरी बज्दाको किसिमले।

२. धातुको भाँडाभित्र टुक्राटाक्री राखी हल्लाउँदाको किसिमले।